प्रजातान्त्रीक विचारधारा बोक्ने साथीहरुलाई एकताबद्ध गर्दै क्यानडामा रहेको नेपाली समाज र नेपालको हितमा सकारात्मक कार्य गर्ने उद्धेस्यका साथ मेरो नेतृत्वमा नेपाली जनसम्पर्क समिति क्यानाडाको सस्थापक समेत रही २०१३ मा गठन भै नेपाली कांग्रेस केन्द्रिय कार्यालयबाट आबद्ता पाइ २०१४ मा कर्पोरेट क्यानाडामा आधिकारिक् रुपमा नेपाली जनसम्पर्क् समितिको क्यानाडाको नाममा दर्ता भै हामीलाई प्रमाण पत्र समेत् प्राप्त भै प्रथम अधिबेसन तत्कालिन जनसम्पर्क् समवन्ने बिभाग प्रमुख तथा माननिय अर्जुन प्रसाद जोशी को उपस्थित मा प्रथम अधिबेसन सम्पन्न र दोर्सो अधिबेशन पूर्व सिचाई मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरी बाट नेपाली कांग्रेसले अवलम्वन गरेको लोकतान्त्रिक समाजबादको विचारसंग निकट साथीहरुको संगठित स्वरुप नभएको तत्कालिन अवस्थामा नेपाली जनसम्पर्क समिति..